मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् ।
संघको सँस्थापक सदस्य समेत ...